Game ID गलत प्रविष्ट गरेर रिचार्ज भएमा रद्द, साटफेर, फिर्ता गर्न मिल्छ?
- thePAY
- Date 2026-07-06
- Hit 94
यदि Game Recharge गर्दा Game ID गलत प्रविष्ट भएको कारण Recharge सफलतापूर्वक सम्पन्न भइसकेको छ भने, त्यसलाई Cancel वा Refund गर्न सकिँदैन।
त्यसैले Recharge गर्नु अघि आफ्नो Game ID सही छ कि छैन भन्ने कुरा अवश्य जाँच गर्नुहोस्।
