thePAY रिचार्ज भुक्तानी रद्द, साटफेर, र रिफण्ड कसरी हुन्छ?|FAQ|thePAY

Please Select a Language.

    Payment Cancellation (Refund) हुन कति समय लाग्छ?

    • thePAY
    • Date 2026-07-06
    • Hit 113

    यदि Card Payment रद्द अनुरोध गरिएको छ भने, एप बाट रिफण्ड गरीसके पश्चात पछि पनि Card Company को Policy अनुसार Business Days का आधारमा केही दिन देखि हप्ता दिन सम्म लाग्न सक्छ।

    Bank Accountमा रिफण्ड अनुरोध गरिएको छ भने व्यक्तिगत प्रमाणीकरण पुष्टि पछि रिफण्ड प्रक्रिया सुचारु गरिन्छ।
     

    तर, रिचार्ज पहिले नै सफलतापूर्वक पूरा भइसकेको अवस्थामा रद्द साटफेर वा रिफण्ड आबस्था अनुशार सीमित हुन वा नमिल्न सक्छ।