प्री-पेड (Fixed-Rate) प्लान रिचार्ज पछि डाटा नचलेको अवस्थामा के गर्ने?
- thePAY
- Date 2026-02-01
- Hit 825
प्री-पेड (Fixed-Rate) प्लान रिचार्ज गरेपछि पनि डाटा प्रयोग गर्न नसक्नु/ नचल्नुका सम्भावित आबस्थाहरू:
- मोबाइल डिभाईस पुनः Restart गर्न आवश्यक भएको।
- मोबाईल डाटा वा रोमिंग सेटिंग बन्द (Disabled) भएको।
- APN Settings लागू नभएको।
- Plan Activation मा ढिलाइ भएको।
- उपलब्ध Data Allowance समाप्त भएको।
- सेवा प्रदायकको नेटवर्कमा अस्थायी समस्या भएको।
माथिका सबै जाँच गरेपछि पनि समस्या समाधान नभएमा कृपया ग्रहाक सेवा सहायतामा सम्पर्क गर्नुहोस्।
