डाटा व्यालेन्स कसरी जाँच गर्ने?
- thePAY
- Date 2026-02-02
- Hit 915
डाटा व्यालेन्स जाँच गर्ने तरीका:
Data Balance लाई thePAY ग्रहाक सेवा मार्फत हेर्न सकिँदैन।
आफ्नो प्रयोगमा रहेको Prepaid SIM बाट 114 (टेलिकमको ग्रहाक सम्पर्क सेवा) मा फोन गर्नुहोस्। त्यसपछि ARS को निर्देशन अनुसार Balance Inquiry मेनु चयन गरेर आफ्नो Data Balance जाँच गर्न सक्नुहुन्छ।
