thePAY Cash कसरी प्रयोग गर्न सकिन्छ ?
- thePAY
- Date 2023-12-08
- Hit 13664
thePAY Cash मा रहेको ब्यालेन्स छुट्टै भुक्तानीको आवश्यकता बिना नै नगद जस्तै प्रयोग गर्न सकिन्छ।
रिचार्ज गर्दा वा अन्य नम्बरहरू वा सर्भिस खरिद गर्दा, thePAY Cash बक्समा टिक लगाएर रिचार्ज प्रक्रिया अघि बढाउनु होस् ।
