thePAY मा आफ्नो जानकारी कसरी परिवर्तन गर्ने?|FAQ|thePAY

Please Select a Language.

    thePAY मा आफ्नो जानकारी कसरी परिवर्तन गर्ने?

    • thePAY
    • Date 2026-07-06
    • Hit 79

    thePAY APP को “≡” मेनु “मेरो जानकारी” मा गएर Nickname, Notification Settings, Payment Password लगायतका आफ्नो जानकारी हेर्न (View) र परिवर्तन (Edit ) गर्न सक्नुहुन्छ।