thePAY Chatting तथा Facebook Messenger सम्पर्क सहायता सम्बन्धी |FAQ|thePAY

Please Select a Language.

    Chatting वा Facebook Messenger मार्फत ग्रहाक सेवा कसरी प्रयोग गर्ने?

    • thePAY
    • Date 2026-07-06
    • Hit 82

    तपाईं thePAY APP वा Website को Chatting सुविधा वा Facebook Messenger मार्फत वास्तविक समयमा (Real-time) Customer Support प्राप्त गर्न सक्नुहुन्छ।

    फोन सम्पर्क सहायताको लागि 1666-0146(Extn: 4 नेपाली भाषाको लागि) मा सम्पर्क गर्न सक्नुहुन्छ।