बिल तिर्न बाँकी हूँदा postpaid SIM लिन मिल्छ ?
- thePAY
- Date 2026-07-06
- Hit 63
यदि Taxes, National Insurance वा अन्य Public Utility Bills को भुक्तानी बाँकी (Overdue) छ भने Postpaid सिम तपाईंको लागि सीमित हुन सक्छ।
यस्तो अवस्थामा पहिले बाँकी रकम (Overdue Payment) तिर्नुहोस् वा Prepaid Plan प्रयोग गर्नुहोस्।
