국제전화 사용방법

 

 - thepayएपबाट नेपालमा (अन्तर्राष्ट्रिय) कल गर्ने तरिका -
नेपालमा (अथवा अन्तर्राष्ट्रिय) कल गर्ने तरिका यसप्रकार छ। तल देखाए बमोजिम गर्नुहोला !


 

1. thePay अाइकनमा क्लिक गर्नुहोस।

2. ‘कल (अन्तर्राष्ट्रिय/राष्ट्रिय)’ बटनमा क्लिक गर्नुहोस।

3. "दर" बटनमा क्लिक गर्नुहोस।

4. देश अनुसार कल गर्ने दर र समय देख्नुहुनेछ। [HappyTime : शनिबार‌,आइतबार दिउसो१२ ~ बेलुकी ६बजे सम्म बढी समय हुनेछ ]

5."सारा देश" बटनमा क्लिक गरेर आफूले चाहेको देश खोज्न सक्नुहुनेछ। 

6. ‘ब्यालेन्स’ बटन क्लिक गरेमा एप रिफ्रेश हुन्छ र कुरा गरेपछि बांकी रहेको रकम चेक गर्न सक्नुहुनेछ।  

7. अन्तर्राष्ट्रिय कल गर्नु अघि "देश छान्ने" बटनमा क्लिक गरेर आफूले चाहेको देश छान्न सक्नुहुनेछ।

8. "खोजी" बटन प्रयोग गरेमा देश अलिक छिटो खोज्न सक्नुहुनेछ। 

9. देश छानिसके पछि देशको कोड आफै देखा पर्छ, फोन गर्ने नम्बर मात्र हालेर कल बटन थिच्नुभए हुन्छ।

10.  आफसेआफ डायल सम्पर्क हुनेछ र कुरा गर्न सक्नुहुनेछ। ('00796' छुट्टै टाइप गरिरहनु पर्ने छैन)

* थप

한눈에 알아보기

अन्तर्राष्ट्रिय कल: 00796+देशको कोड+ फोन नम्बर

◇राष्ट्रिय (कोरिया भित्र) कल: 080-33-00796+कल ->ARSसुन्ने->फोन नम्बर+#

◇भाषा फेर्न: 00796+कल ->18+#

◇कार्ड नम्बर चेक गर्न: 00796+कल->77+#

अन्तर्राष्ट्रिय कल गर्ने रकम चेक गर्न: 00796+कल->14+#

Ask help desk(support language) Tel: 1666-0146
추가적인 질문 사항은 고객센터로 연락주시기 바랍니다.