-androidफोनमा thePay-
Play-storeबाट डाउनलोड गर्ने तरिका यसप्रकार छ ।
1. Play-store आइकन क्लिक गरेर खोल्नुहोस।
2. खोजी (search) बक्समा जानुहोस।
3. "thepay" अथवा "00796" टाइप गर्नुहोस।
4. 'thePay' को आइकन देखा पर्नेछ, आइकनमा क्लिक गर्नुहोस।
5. "install" बटनमा क्लिक गरेर डाउनलोड शुरु गर्नुहोस।
6. एप चलाउने सर्तहरु ''accept" थिचेर स्वीकृति गर्नुहोस।
7-1 एप स्वत: स्वचालित हुनेछ।
7-2 एप स्वचालित नभएको खण्डमा, डाउनलोड पूरा भएपछि "Apps"मा गएर thePayको आइकन खोजेर क्लिक गर्नुहोस।
8. आफूलाई सजिलो लाग्ने भाषा छानेर 'select' मा क्लिक गर्नुहोस।
9. एप चलाउने शर्तहरू सबैमा क्लिक गरेर स्विकृती जनाउनुहोस र तल "OK" बटनमा क्लिक गर्नुहोस।
10. एप सफलता पूर्वक डाउनलोड भएको छ।
अब छिटो र छरितो तरिकाले thePayबाट प्रिपेड फोन / अन्तर्राष्ट्रिय कल / डाटा रिचार्ज गर्नुहोस।
Ask help desk(support language) Tel: 1666-0146
I-phoneमा thePay
(App-store)मा - thePayएप डाउनलोड गर्ने तरिका यसप्रकार छ।
1. App-store आइकनमा क्लिक गर्नुहोस।
2. खोजी(search) गर्ने आइकनमा क्लिक गर्नुहोस.
3. "thepay" अथवा "00796" टाइप गरेर खोजी (search) बटन क्लिक गर्नुहोस।
4. thepay एप भेटेपछि "GET" बटन र "INSTALL" बटनमा क्लिक गर्नुहोस।
5. 'thePAY' डाउनलोड गर्ने स्वीकृतीमा "ok" क्लिक गर्नुहोस।
6. आफूलाइ सुलभ हुने भाषामा क्लिक गरेर तल "छान्ने"मा क्लिक गर्नुहोस।
7. खाली बक्समा आफ्नो फोन नम्बर टाइप गरेर, छेउको "प्रमाणिकरण कोड प्राप्ति" मा क्लिक गर्नुहोस।
* यसो गर्दा नमिलेमा पहिला तल भएको एप चलाउने ३ शर्तमा टिक गर्ने अनि माथिको दोहोर्याउने।
8. SMSसन्देशबाट प्रमाणिकरण कोड (४ अंक) प्राप्त गर्नुहुनेछ।
9. प्रमाणिकरण कोड -४ अंक याद गर्नुहोस।
10. प्रमाणिकरण कोड -४ अंक तलको दोस्रो बक्समा टाइप गर्नुहोस।
11. एप प्रयोग गर्ने शर्त सबैमा टिक गरेर तल "OK"मा क्लिक गर्नुहोस।
12. 'thePAY' डाउनलोड सफल भएको छ।
अब छिटो र छरितो रुपमा thePayबाट प्रिपेड फोन/ अन्तर्राष्ट्रिय कल/ डाटा रिचार्ज गर्नुहोस।
Ask help desk(support language) Tel: 1666-0146